Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर [सूचीसहित]

५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर [सूचीसहित]

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ६८ जना राजपत्राङ्कित कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ ।

प्रशासनिक संरचना सुदृढ गर्ने उद्देश्यसहित गरिएको निर्णयअनुसार ५० जना उपसचिव र १८ जना शाखा अधिकृतलाई नयाँ जिम्मेवारी दिइएको हो।

मन्त्रालयका अनुसार चैत २०, २३, २५ र २६ गते भएका मन्त्रीस्तरीय निर्णयका आधारमा सरुवा गरिएको हो। सरुवा भएका उपसचिवहरूलाई देशभरका विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ भने केहीलाई मन्त्रालय, विभाग र आयोगहरूमा जिम्मेवारी दिइएको छ।

यस्तै, १८ जना शाखा अधिकृतलाई गृह मन्त्रालय, लोक सेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवेदनशील निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077