Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य सामान्य घट्यो, चाँदीको के भयो ?

सुनको मूल्य सामान्य घट्यो, चाँदीको के भयो ?

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा दुई लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर तोलामा ४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

हिजो चाँदी चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077