Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख अर्यालले भेटे पूर्व सभामुखद्वय,के भयो कुराकानी ?

सभामुख अर्यालले भेटे पूर्व सभामुखद्वय,के भयो कुराकानी ?

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुखद्वयसंग भेटघाट गरेका छन् । 

सोमबार सभामुख अर्यालले पूर्वसभामुखद्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका हुन् ।

भेटमा उनीहरूबीच नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान-प्रदान, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचार विमर्श भएको जनाएको छ।

यसअघि सभामुखका रुपमा नेकपा एमालेका देवराज घिमिरे रहेका थिए भने त्यसअघि माओवादीका अग्निप्रसाद सापकोटा सभामुख रहेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077