Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा संसदीय दलको उपनेता गणेश पराजुली

रास्वपा संसदीय दलको उपनेता गणेश पराजुली

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेतामा चयन गरेको हो ।

पराजुली २०७९ र २०८२ फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट विजयी भएका थिए । 

यसैगरी बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।

रास्वपा संसदीय दलको नेता भने अहिले बालेन्द्र शाह छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077