Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा १२ सय रुपैयाँले बढेको हो । 

सोहिअनुसार आइतबारको सुनको मूल्य तीन लाख एक हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघिको कारोबार दिन शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो । 

चाँदी पनि तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ कायम भएको छ । 

शुक्रबार पाँच हजार १३० मा कारोबार भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077