Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्य १६ सयले बढ्दा तीन लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ । 

सोमबार सुन तोलामा दुई लाख ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।

३० रुपैयाँले घटेको चाँदी प्रतितोला पाँच हजार १६० कायम भएको महासंघले जनाएको छ । 

सोमबार चाँदी तोलामा पाँच हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077