Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तोलामा २७ सय रुपैयाँले बढ्यो सुन, चाँदीको स्थिर

तोलामा २७ सय रुपैयाँले बढ्यो सुन, चाँदीको स्थिर

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य बढेको छ ।

सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रवार भने सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ । 

शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077