Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपतिद्वारा सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको हो।

सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित र समयसापेक्ष बनाउन सरकारले कानुनी जटिलता फुकाउन अध्यादेशको बाटो रोजेको बताइएको छ ।

 यसअघि उनले सहकारी सम्बन्धी अध्यादेश पनि बिहीबार नै जारी गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077