Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपाको सचिवालय बैठक आह्वान

रास्वपाको सचिवालय बैठक आह्वान

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। 

रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आइतबारका लागि सचिवालय बैठक बोलाइएको हो। 

बैठक वैशाख २० गते दिउँसो १२:३० बजे काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय (घण्टीघर) बस्ने उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077