Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपा सचिवालय बैठक बनस्थलीमा

रास्वपा सचिवालय बैठक बनस्थलीमा

आइतवार , बैशाख २०, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ।

आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बसेको हो।

पार्टीका प्रवक्ता मनिष झाले बैठकमा तीन एजेन्डाबारे छलफल हुने बताएका छन्।

जसमा बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा-२०८३, महाधिवेशन कार्यविधि-२०८३ र संसदीय दलको विधान संशोधन लगायतका एजेन्डाहरु छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077