Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तोलामा झण्डै ६ हजार रुपैयाँले बढ्यो सुन

तोलामा झण्डै ६ हजार रुपैयाँले बढ्यो सुन

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा पाँच हजार आठ सय रुपैयाँले बढेर दुई लाख ९६ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

मंगलबार सुन तोलामा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १७५ रुपैयाँले बढेर तोलामा पाँच हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 मंगलबार चाँदी तोलामा चार हजार ८८० रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077