Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका ३५४ प्रहरी जवानहरुको सरुवा, को-कहाँ ? [सूचीसहित]

सुदूरपश्चिमका ३५४ प्रहरी जवानहरुको सरुवा, को-कहाँ ? [सूचीसहित]

शुक्रवार , बैशाख २५, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले ३५४ जना प्रहरी जवानको सरुवा गरेको छ ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले शुक्रबार उनीहरुको सरुवा गरेका हुन् ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले जेठ महिनाको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077