Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । 

बैठकले वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशनको विशेष तालिका स्वीकृत गर्नुका साथै विभिन्न विभाग र तहमा नयाँ जिम्मेवारी तोकेको छ ।

यस्तै, प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने तथा पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको भन्दै विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णयसमेत गरिएको रास्वपाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077