Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो।

यस वर्षको एसईईमा कुल ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

बोर्डका अनुसार प्राविधिक तयारीका कारण नतिजा केहीबेरपछि मात्रै वेबसाइटमार्फत हेर्न सकिनेछ।

विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरेर अनलाइनबाट नतिजा हेर्न सक्नेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077