Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको आज देशैभर वडा भेला

रास्वपाको आज देशैभर वडा भेला

शनिवार , जेठ २, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशैभर वडा भेला आयोजना गरेको छ ।

तदर्थ समिति गठन नभएका वडाहरुमा आज भेलाको आयोजना गरिएको हो ।

आज हुने भेलाले ती वडाहरुमा तदर्थ समिति गठन गर्नेछ ।

रास्वपाले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077