Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य तोलामा २,८०० रुपैयाँले घट्यो, चाँदीको के भयो ?

सुनको मूल्य तोलामा २,८०० रुपैयाँले घट्यो, चाँदीको के भयो ?

आइतवार , जेठ १०, २०८३

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। 

चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको  महासंघले जनाएको छ।

शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077