Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सेनालाई नेतान्याहूको निर्देशन - गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्नू

सेनालाई नेतान्याहूको निर्देशन - गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्नू

शुक्रवार , जेठ १५, २०८३

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गाजापट्टीका थप क्षेत्रहरूमा सैन्य नियन्त्रण विस्तार गर्न सेनालाई निर्देशन दिएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार नेतन्याहूले सुरुवाती लक्ष्यका रूपमा गाजाको करिब ७० प्रतिशत भूभागमा नियन्त्रण कायम गर्ने योजना अघि सारेका हुन्।

यो कदमलाई युद्धविरामसम्बन्धी पूर्वसहमति र सर्तहरूको विपरीत मानिएको छ।

गाजा पट्टी अहिले अत्यन्तै सीमित क्षेत्रमा संकुचित जनसंख्या बसोबास गर्दै आएको क्षेत्र हो।

पछिल्ला महिनामा भएको सैन्य कारबाहीपछि यसको ठूलो भाग ध्वस्त भइसकेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077