Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आर्थिक वर्ष २०८३/८४ को बजेट : १० लाख पुर्‍याइयो आयकरको सीमा

आर्थिक वर्ष २०८३/८४ को बजेट : १० लाख पुर्‍याइयो आयकरको सीमा

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट पेस गरेका छन्।

बजेट भाषण गर्दै उनले उद्यम व्यवसायलाई राहत दिन करको दरमा वृहत पुनरावलोकन गरिएको बताएका छन् । उनले आयकरको सीमा १० लाख पुर्याइएको र अधिकतम दरलाई १० प्रतिशत बिन्दूले घटाइएको बताएका छन् । 

मन्त्रिपरिषद् बैठकबाट स्वीकृति भएको बजेट अर्थमन्त्री वाग्लेले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन् । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077