Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

काठमाडौं उपत्यकाका सडक धुलोमुक्त बनाउने सरकारको घोषणा, २८ अर्व ५२ करोड विनियोजन

काठमाडौं उपत्यकाका सडक धुलोमुक्त बनाउने सरकारको घोषणा, २८ अर्व ५२ करोड विनियोजन

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाउने घोषणा गरेको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

बजेट भाषण गर्दै उनले उपत्यकामा सडकको राष्ट्रव्यापी मर्मत सम्भार अभियान नै सञ्चालन गर्ने बताए । यसका लागि २८ अर्व ५२ करोड विनियोजन गरिएको उनले बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077