Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

हिजबुल्लाह र इजरायलबिच युद्धविराम सम्झौता

हिजबुल्लाह र इजरायलबिच युद्धविराम सम्झौता

मंगलवार , जेठ १९, २०८३

एजेन्सी । लेबनानमा क्रियाशील सिया इस्लामी राजनीतिक पार्टी एवं लडाकु समूह हेज्बुल्लाहले अबदेखि इजरायलमा आक्रमण नगर्ने भएको छ ।

अमेरिकाको प्रस्ताव स्वीकार गर्दै उनीहरुले  इजरायलमाथि आक्रमण नगर्ने घोषणा गरेका हुन् । साथै इजरायलले पनि आफ्नो देशमा हमला नगर्ने सम्झौता भएको लेबनानले जनाएको छ। 

अमेरिकास्थित लेबननी दूतावासले हेज्बुल्लाहले अमेरिकाको प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको बताएको छ, जसमा दुवै पक्ष आक्रमण रोक्न सहमत भएका छन्। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि युद्धविराम सम्झौता भएको पुष्टि गरेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077