Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

सरकारका सय दिन र १०० बुँदे कार्यक्रमका बारेमा आज छलफल गर्दै कांग्रेस

सरकारका सय दिन र १०० बुँदे कार्यक्रमका बारेमा आज छलफल गर्दै कांग्रेस

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसले सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा आज छलफल गर्दैछ ।

नेपाली कांग्रेसको संसदीय मामिला सहजीकरण संयन्त्रले उक्त कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

कार्यक्रममा सुशासन र राजनीतिका विज्ञ रमेश अधिकारी, सामाजिक विकास विज्ञ आरती लम्साल, अर्थ विज्ञ डा. सुदन कुमार वली, पूर्वाधार विज्ञ अमृत ज्ञवाली र वैदेशिक सम्बन्धका विज्ञ सौरभ राज पन्त सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077