Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरोनाको त्रासमा साक्षीको बोल्ड तस्बिरले हंगामा

    कोरोनाको त्रासमा साक्षीको बोल्ड तस्बिरले हंगामा

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । विश्वभर कोरोनाको त्रास फैलिरहेका बेला भारतीय मिडियामा भने मोडल साक्षी चोपडाको तस्विर भाइरल बनेको छ ।

    बेला बेला आफ्ना बोल्ड तस्बिर सार्वजनिक गरेर चर्चामा आइरहने साक्षीले अहिले टपलेस सेल्फी लिँदै गरेको फोटो आफ्नो इन्टाग्रामबाट सार्वजनिक गरेकी छन् ।





    भारतमा पनि कोरोना भाइरसको त्रास फैलिरहेको बेला साक्षीका यस्ता बोल्ड तस्बिरले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाइरहेका छन् ।

    साक्षीले मार्च २२ मा आफ्नो बोल्ड तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् । यसअघि मार्च १४ मा उनले यस्तो फोटो सार्वजनिक गरेकी थिइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार