Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौं उपत्यकाभित्रै ९ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकाभित्रै ९ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडाैं । काठमाडौं उपत्यकाभित्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार