Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सोमबारको नियमित नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका २४, ललिपुरका २० रभक्तपुरका १० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए ।



    योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ। यसैगरी बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



    योसँगै कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार