Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • थप ८२ जनामा काेराेना संक्रमण पुष्टि, १४७ संक्रमण मुक्त

    थप ८२ जनामा काेराेना संक्रमण पुष्टि, १४७ संक्रमण मुक्त

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा थप ८२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ५८९ पुगेको छ ।



    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार