Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कोरोना अपडेट : थप १४४ जनामा संक्रमण, १ हजार ७०५ डिस्चार्ज

    कोरोना अपडेट : थप १४४ जनामा संक्रमण, १ हजार ७०५ डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो सँगै नेपालमा कोरोना संक्रमण हुनेका संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौमले दिएको अनुसार पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या १० हजार २९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार