Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • इंग्ल्यान्डले बनायाे ४ सय ६९ रन

    इंग्ल्यान्डले बनायाे ४ सय ६९ रन

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेट खेलको आफ्नो पहिलो पारीमा उच्च रन बनाएको छ। पहिलो दिन इंग्ल्यान्डले आफ्नो पहिलो पारीमा ९ विकेटको क्षतिमा ४६९ रन बनाएपछि पारी सकाएको थियो।

    इंग्ल्यान्डका लागि उपकप्तान बेन स्टोक्स र डोम सिब्लीले शतक बनाए। यी दुबै ब्याट्सम्यानको उच्च रनसँगै इंग्ल्यान्ड आफ्नो पहिलो पारीमै बलियो स्थितिमा पुगेको हो।



    स्टोक्सले शतकसहित १७६ रन बनाए। उनले १७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै सिब्लीले शतकसहित १२० रन बनाए। स्टोक्स र सिब्लीले २६० रनको विशाल साझेदारी गर्दै इंग्ल्यान्डलाई उकासेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार