Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भारतसँग क्लिनस्वीप हुनबाट बच्यो इंग्ल्यान्ड

    भारतसँग क्लिनस्वीप हुनबाट बच्यो इंग्ल्यान्ड

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 792
    SHARES

    एजेन्सी । घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा जीत निकालेको छ ।

    आइतवार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई १७ रनले हराएको हो ।



    अन्तिम खेलमा जीत निकालेपनि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज २-१ ले गुमाएको छ ।



    इंग्ल्यान्डले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९८ रन अत्र जोड्न सक्यो ।

    त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार