Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कोरोना अपडेट : थप २४६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

    कोरोना अपडेट : थप २४६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रपक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८६१ नमुना परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको छ ।



    पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार