Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयका कार्यालय सहयोगीसहित चार कर्मचारीमा संक्रमण

    स्वास्थ्य मन्त्रालयका कार्यालय सहयोगीसहित चार कर्मचारीमा संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। स्वास्थ्य मन्त्रालयका कार्यालय सहयोगीसहित चार कर्मचारीमालाई कोरोना संक्रमण भएको छ ।

    तीन कार्यालय सहयोगी र एक चालकमा संक्रमण भएको हो ।



    ८४ जनाको परीक्षण गरिएकोमा चार जनामा संक्रमण देखिएको हो ।



    संक्रमति कार्यालय सहयोगीहरुले खाजा खुवाउने भएकाले उनीहरुबाट अरुलाई पनि सरेको आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार