Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुग्यो : स्वास्थ्य मन्त्रालय

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुग्यो : स्वास्थ्य मन्त्रालय

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका एक ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    पछिल्लो समय नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यस्तै हिजो नेपालमा कोरोनाको कारण ९ जनाको मृत्यु भएको थियो । कुल संक्रमितको तुलनामा ०.४७ प्रतिशत संक्रमितको निधन भएको प्रवक्ता गौतमले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार