Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डाेटीका २१ सैनिकलाई काेराेना संकमण पुष्टि

    डाेटीका २१ सैनिकलाई काेराेना संकमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    डोटी । नेपाली सेनाका २१ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका–४ दिपायल राजपुरस्थित सुल्लेक डाँडामा रहेको नेपाली सेनाको गरुबक्स गुल्ममा कार्यरत २१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।

    दिपालय सिलगढी नगरपालिका–६ मा दुई जना र केआईसिंह गाउँपालिका–४ मा एक जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।



    सुदूरपश्चिम प्रदेशमा यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मी संक्रमण भएको यो पहिलो पटक हो । कोरोना संक्रमण देखिएका सैनिकलाई आइसोलेसनमा राखिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार