Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बिहीबारबाट यातायात कार्यालय पनि खुल्ने

    बिहीबारबाट यातायात कार्यालय पनि खुल्ने

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञा खुकुलु भएसँगै बिहीबारदेखि यातायात कार्यालय खुल्ने भएका छन् । भदौ ४ गतेदेखि यातायात कार्यालयबाट दिने सेवा सुविधा बन्द भएको थियो ।

    निषेधाज्ञाका मोडालिटी परिवर्तन भएसँगै यातायात कार्यालयले सेवा सुरु गर्ने भएको यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमति पत्र ठूलो भर्‍याङका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए । बिहीबारदेखि यातायात कार्यालयले दिँदै आएको, लाइसेन्स नविकरण, स्मार्ट कार्डको प्रतिलिपि, स्मार्ट कार्ड भेरीफिकेसनलगायत सेवा सुविधा सुरु हुनेछन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार