Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यातायात कार्यालयको सेवा भदौ १६ गतेसम्म बन्द

    यातायात कार्यालयको सेवा भदौ १६ गतेसम्म बन्द

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयको सेवा भदौ २ गतेदेखि भदौ १६ गतेसम्म बन्द हुने भएको छ। काेराेना भाइरसकाे बढ्दो प्रकोपका कारण यातायात कार्यालयबाट दिँदै आएको सेवा बन्द गर्नु परेको यातायात व्यवस्था कार्यालयले जनाएकाे छ ।

    सवारी चालक अनुमति पत्र, लाइसेन्स, रुट परमिट लगायतको सेवा बन्द रहे पनि अत्यावश्यक सेवा (लाइसेन्स भेरिफिकेसन) भने सुचारु नै रहने बताइएकाे छ । लकडाउन खुकुलो भएसँगै यातायात कार्यालयले असार १ गतेदेखि सेवा सुरु गरेका थिए।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार