Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेकपाको सचिवालय बैठक फेरी स्थगित

    नेकपाको सचिवालय बैठक फेरी स्थगित

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बस्ने भनिएको  सचिवालय बैठक स्थगित भएको छ।

    पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटपछि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले वताए।



    बैठक मंगलबार दिउसो बस्ने गरी स्थगित भएको वताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार