Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • घुस लिने इन्सपेक्टर निलम्बित

    घुस लिने इन्सपेक्टर निलम्बित

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । १५ हजार रुपैयाँ घुस लिने नेपाल प्रहरीका एक इन्सपेक्टरलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

    महानगरीय प्रहरी वृत्त थानकोटका इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहले बुधबार निलम्बन गरेको हो ।



    गत आइतबार महागरीय प्रहरी परिसर काठमाडौंले उनलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।



    सवारी ज्यान मुद्दामा उनले यातायात समितिसँग पैसा लिएका थिए ।

    प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई निलम्बन गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार