Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रचण्ड–माधव समूहकाे प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    प्रचण्ड–माधव समूहकाे प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहले आज गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

    मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।



    गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् ।



    प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ ।

    मञ्च व्यवस्थापनको जिम्मा पाएका युवा संघ संयोजक रामप्रसाद सापकोटा (दीपशिखा)ले विरोधसभा ‘टी’ आकारमा हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार