Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अवैध काठसहित ४ जना पक्राउ

    अवैध काठसहित ४ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 3.6K
    SHARES

    सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अवैध काठसहित ४ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका–२ का ट्याक्टर चालक ४८ वर्षीय कर्णबहादुर तामाङ, १८ वर्षीय भुवन मगर, ३५ वर्षीय बलबहादुर राना र ५० वर्षीय मानबहादुर मगर छन् ।



    करिब २३ दशमलब ७९ क्युफिट सालको काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा कमलामाई नगरपालिका–१० स्थित सरकारी टोल नजिकै शुक्रबार ना ३ त ८०० नम्बरका ट्याक्टरसहित चार जनालाई ईलाका प्रहरी कार्यालय भिमानको टोलीले पक्राउ गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार