Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • संसद पुनर्स्थापनाबारे भारतको यस्तो प्रतिक्रिया

    संसद पुनर्स्थापनाबारे भारतको यस्तो प्रतिक्रिया

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2K
    SHARES

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव

    काठमाडाैं । हरेक राजनीतिक घटनाक्रमसँग जोडिने छिमेकी मुलुक भारतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

    भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमा भारतको के प्रतिक्रिया छ ? भन्ने प्रश्नमा प्रवक्ताले त्यस्तो बताएका हुन् ।



    प्रवक्ता श्रीवास्तवले भने–‘हामीले २३ फेब्रुअरीको नेपालको सर्वोच्च अदालतको फैसलालाई हेरेका छौं । हामीले विगत केही महिनादेखि नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौं । हामीले पहिले पनि भन्दै आएको यो नेपालको आन्तरिक मामिला हो।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार