Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कांग्रेस नेता एवम् पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात

    कांग्रेस नेता एवम् पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो ।



    आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।



    स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेकाले शल्यक्रियाको तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार