Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रामकुमारी झाक्रीले भनिन् – अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश छौं

    रामकुमारी झाक्रीले भनिन् – अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश छौं

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेत्री रामकुमारी झाँक्रीले मुलुकमा अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश भएको बताएकी छन् ।

    आइतवार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले नागरिकहरू अनैतिक शासक र अनैतिक व्यक्तिबाट शासित हुन विवश भएको बताएकी हुन् ।



    उनले लेखेकी छिन्, “हामी त्यस्तो देशको नागरिक हौं। जुन देशमा अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश छौं ।”



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार