Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिन्धुको नयाँ गीत ‘सुपारी काँचो’ (भिडियोसहित)

    सिन्धुको नयाँ गीत ‘सुपारी काँचो’ (भिडियोसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ । गायिका सिन्धु मल्लको नयाँ गीत ‘सुपारी काँचो’ सार्वजनिक भएको छ ।

    सुरेश राना मगरको शब्द, संगीत रहेको गीतमा मल्लसँगै सन्तु थापाले स्वर भरेका छन्



    गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।



    गीतको भिडियोमा लक्ष्मी गुरुङ, बबिता गुरुङ, सुमित्रा गुरुङ, विमल गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

    दीपले गुरुङको निर्देशन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

    भिडियो हेर्नुहोस्: 

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार