Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ‘रिफ्रेस’का लागि सिन्धुली पुगेका प्रचण्ड के गर्दै छन् ? (तस्बिरहरु)

    ‘रिफ्रेस’का लागि सिन्धुली पुगेका प्रचण्ड के गर्दै छन् ? (तस्बिरहरु)

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 4.8K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला सिन्धुली पुगेका छन् ।

    पछिलो समय राजनीतिक अवस्थाले चिन्तामा परेका प्रचण्ड रिफ्रेस हुन काठमाडौँ बाहिर गएको उनीनिकट स्रोतले बताएको छ ।



    बुधबार राजधानीबाट फ्रेस हुनका लागि भन्दै सपरिवार सिन्धुली पुगेका प्रचण्डले सामाजिक सञ्जालहरुमा तस्बिरहरु शेयर गरेका छन् ।



    यसअघि पनि बेला-बेला आरामका लागि भन्दै प्रचण्ड काठमाडौं बाहिर जाने गरेका थिए ।

    प्रचण्डसँगै पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत छन् ।

    राजनीतिक रुपमा निकै तनावमा रहेका प्रचण्ड आरामका लागि सिन्धुली गएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार