Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • हङकङद्वारा नेपालबाट हुने हवाई उडानमा रोक

    हङकङद्वारा नेपालबाट हुने हवाई उडानमा रोक

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौं । हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ । हिजो १ मे (शनिबार)बाट लागु हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको सिन्ह्वा नेट डटकमले जनाएको छ।

    ‘हङकङको तर्फबाट रोक लगाएको खबर आएसँगै सो गन्तब्यमा निर्धारित भएका उडानसमेत रद्द हुनेछन्’, नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले भनिन्, उनका अनुसार औपचारिक चिठीपत्र त आएको छैन, तर, जब उडान नै हुन नपाउने निर्णय सार्वजनिक भएपछि हामीले त्यही अनुसार गर्ने हो,’ उनले भनिन् ।



    हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट आउने जहाजहरुको उडान समेत रोकिसकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार