Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

    देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 2.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

    बूढानीलकण्ठ स्रोतका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि देउवा निवास पुगेका हुन् ।



    प्रधानमन्त्री ओली एमालेका केही नेतासहित त्यहाँ पुगेको बूढानीलकण्ठ स्रोतले बताएको छ ।
    स्रोतका अनुसार अहिले छलफल जारी छ ।



    नेकपा माओवादी केन्द्रले आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली कांग्रेस सभापति देउवलाई भेट्न पुगेका हुन् । माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र आज बिहान संसद सचिवालयमा बुझाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार