Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पत्रकारका प्रश्नमाथि ओलीको जवाफ – विपक्षीलाई प्रधानमन्त्री पद किस्तीमा राखेर दिनुपर्ने हो ?

    पत्रकारका प्रश्नमाथि ओलीको जवाफ – विपक्षीलाई प्रधानमन्त्री पद किस्तीमा राखेर दिनुपर्ने हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्ष गठबन्धनलाई किस्तीमा राखेर प्रधानमन्त्रीको पद दिनु पर्ने हो भन्दै प्रश्न गरेका छन्।

    आज बालुवाटारमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै ओलीले यस्तो प्रश्न गरेका हुन्।



    यसअघि पत्रकारहरुले के तपाई नै हो बिकल्प ? तपैले राजिनामा दिन नहुने तपाइको नेतृत्वमा सरकार बनाउन पर्ने भन्दै गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘बैकल्पिक सरकार पनि बनाउन नसक्ने, आफ्नो पक्षमा पनि नआउने, अनि मैले किस्तीमा राखेर लाउ भन्नु पर्ने ?’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार