Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

     

    काठमाडौं । सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेको छ।



    आज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता( पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।



    यसअघि बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार