Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एश्ली बार्टी विम्बल्डन टेनिसको सेमिफाइनलमा

    एश्ली बार्टी विम्बल्डन टेनिसको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । विश्व नम्बर एक महिला टेनिस खेलाडी एश्ली बार्टी विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

    आइला टोमल्हानोविकलाई पराजित गरेर २५ वर्षीया बार्टी पहिलोपटक विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेकी हुन् ।



    बार्टीले ६–१ र ६–३ को सेटमा जित निकालेकी हुन्। अब उनले सेमिफाइनलमा एन्जेलिक्वी केर्बेरसँग प्रतिस्पर्धा गर्ने छिन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार