Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले स्थायी कमिटी बैठक च्यासलमा, एजेन्डा के ?

    एमाले स्थायी कमिटी बैठक च्यासलमा, एजेन्डा के ?

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक शुरु भएको हो ।

    यसअघि शुक्रबार पनि एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक राखेको थियो । यी दुबै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित भएका थिएनन् । माधव समूहले छुट्टै छलफल गरेको छ ।



    यस्तै, एमालेले भोलि (सोमबार) केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा छलफल हुने एजेन्डा तय गर्ने सम्भावना छ।



    दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ । उक्त बैठकअघि एमालेको स्थायी कमिटी बैठक बसेको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार