Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थप, यस्तो छ नयाँ मापदण्ड

    काठमाडौं उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थप, यस्तो छ नयाँ मापदण्ड

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा अझै १० दिन थप गरिएर आगामी साउन २० गते सम्म लम्ब्याइएको छ।

    आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।



    यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आज सकिएपछि पुन: १० दिन थप गरेर आगामी साउन २० गते सम्म पुर्याइएको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।



    थपिएको निषेधाज्ञाका नियममा कुनै पनि परिवर्तन नभएको सीडीओ पराजुलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार